Monday, September 30, 2013

राष्ट्रियताको प्रश्न

आयोजक: राष्ट्रवादी केन्द्र ,
बिषय: राष्ट्रियताको प्रश्न उपर गोलमेच सम्मेलन,
अध्यक्षता: राजेश्वर देवकोटा:
०७० असोज १२. इन्द्रेणी होटल, तिलगंगा:
मेरो प्रस्तुति, बुँदागत:
दार्शनिक, सैद्धान्तिक, बैचारिक राष्ट्रहरुको संहिता गाँसिएर बन्ने बिषय; (राष्ट्रियता):
राष्ट्रियता संग प्रत्यक्ष गाँसिएका बिषयहरु:
·         ऐतिहासिक, सामाजिक, सांस्कृतिक.
·         राजनीतिक, प्राकृतिक श्रोत.
·         कुटनीतिक, सुरक्षा.
जनता बलिया भएमात्र राष्ट्रियताको जगेर्ना र बिकाश सम्भव छ.
त्यसकालागि आवश्यक कुरा लोकतान्त्रिक प्रकृया; जसकालागि आवश्यक छ:
·         कानुनको शासन,
·         मानवअधिकारको रक्षा,
·         उपरोक्तको संचालनकालागि उच्चस्तरीय व्यक्तित्व (Towering Personality).
आजको शंकट:
·         नुर खसेका नेता: जो ढाँटन्, लुक्न बाध्य छन्.
·         दलाल कठपुतलीहरुको निर्णायक स्थिति,

·         विखण्डित जनमतकालागि सुहाँउदो संरचना.

No comments:

Post a Comment