आयोजक: राष्ट्रवादी केन्द्र
,
बिषय: राष्ट्रियताको प्रश्न
उपर गोलमेच सम्मेलन,
अध्यक्षता: राजेश्वर
देवकोटा:
०७० असोज १२. इन्द्रेणी होटल, तिलगंगा:
मेरो प्रस्तुति, बुँदागत:
दार्शनिक, सैद्धान्तिक, बैचारिक राष्ट्रहरुको संहिता गाँसिएर बन्ने बिषय;
(राष्ट्रियता):
राष्ट्रियता संग
प्रत्यक्ष गाँसिएका बिषयहरु:
·
ऐतिहासिक, सामाजिक,
सांस्कृतिक.
·
राजनीतिक, प्राकृतिक श्रोत.
·
कुटनीतिक, सुरक्षा.
जनता बलिया भएमात्र
राष्ट्रियताको जगेर्ना र बिकाश सम्भव छ.
त्यसकालागि आवश्यक
कुरा लोकतान्त्रिक प्रकृया; जसकालागि आवश्यक छ:
·
कानुनको शासन,
·
मानवअधिकारको रक्षा,
·
उपरोक्तको संचालनकालागि
उच्चस्तरीय व्यक्तित्व (Towering
Personality).
आजको शंकट:
·
नुर खसेका नेता: जो ढाँटन्,
लुक्न बाध्य छन्.
·
दलाल कठपुतलीहरुको निर्णायक
स्थिति,
·
विखण्डित जनमतकालागि
सुहाँउदो संरचना.
No comments:
Post a Comment