Monday, November 27, 2017

बिदेशीको सरोकार:


समावेसी कसरी हुन्छ चुनाव? मतदाताले परिचयपत्र बनाउन किन पाएनन? मधेसमा प्रहरीको ज्यादति किन बढी? तेस्रो लिंगीका लागि अलग मतदाता लाइन किन छैन? थुप्रै मानिसलाई किन नजरबन्दमा राखियो, तिनले कसरि न्याय पाउँछन्?
उत्तर:
संविधानले समावेसी फेहरिस्त बनाएको छ, त्यसै अनुसार समानुपातिक बाट छानेर दलहरुले संख्या पुय्राउनु पर्छ| राष्ट्रिय दललाई त्यो लागु हुन्छ| स-सानालाई पर्दैन| त्यसले गर्दा संख्या कम हुन सक्छ|
बर्षै भरि चुनावको दुइ महिना अगाडी सम्म मतदाता परिचयपत्र निर्वाचन आयोगको जिल्ला कार्यालयमा बनाउन पाइन्छ| नियम थाहा पाइन भन्न पाइन्न| जसले समयमा मतदाता परिचयपत्र बनाएनन तिनले मतदान गर्न पाएनन|
सत्र प्रतिशत भूभाग भएको मधेसमा एकावन्न प्रतिशतको बसोबास छ त्यसैले राम्रो नराम्रो सबैकुरा त्यहाँ बढी हुन्छ|
तेस्रोलिंगीले आफूलाई जसरी प्रस्तुत गर्छन त्यसै अनुसारको लाइन लाग्छन| न्यून संख्या भएर पनि होला अलग व्यवस्था नभएको| 
तपाइको देशमा उनीहरुका लागि फरक व्यवस्था छ? (छैन भन्दै ओठ लेप्र्याइन)|
संसारभरिका र तपाइको सरकारले पनि प्रिभेनटिभ-डीटेन्सनमा राख्न पाउँछ होइन? हाम्रोले पनि पाउँछ| तर २४ घण्टा भित्र अधिकारी समक्ष स्वीकृति लिनु पर्छ| र प्रशासकले बढीमा २४ दिनको म्याद दिन सक्छन| तर यस्तो थुना बिरुद्ध कुनै पनि तहको अदालतमा उजुरी दिन पाइन्छ| अनि अदालतले ठोस कारण पाउन नसके तत्काल रिहा पनि गर्छ|
मेरो प्रति प्रश्न:
तपाइको देशमा जातीय आरक्षण छ? (छैन, किनकि कानून अनुसार सबै समान छन)| अनि हाम्रो पनि त कानूनले सबै समान छन|
तपाइको देशमा थुप्रै दल छन्? (छन् नि , बहुदल भनेकै दलीय व्यवस्था हो जहाँ दलहरुको बीचार र दर्शनका आधारमा मतदाताले छनौट गर्छन)| अनि हाम्रो सम्बिधान पढ्नु भयो होइन? नेपाललाई जातीय राज्य पाउनु भयो कि बहुदलीय? (तपाइको देशमा गरिएको सामाजिक न्यायको प्रवन्ध अरु देशमा बिरलै पाइन्छ, र सम्बिधान अनुसार तपाइको देश शुद्ध बहुदलीय प्रजातन्त्र हो)| हो हाम्रोमा संस्कृतिक भेदभाव छ, तपाईहरुकहाँ जस्तै| तर अमेरिका वा अन्यत्र जस्तो जातीय घृणाको कारण गोली हानेर हामीकहाँ मान्छे मारिन्न| हामीले भेदभावको कुसंस्कारलाई सामाजिक चेतनाको अभिवृद्धि गरेर हटाउनु पर्छ| हटाउछौं|
थप जिज्ञाशा बिदेशीको:
हामीलाई कन्चनपुरको अनुगमनका मामिलामा झुठो आरोप लाग्यो| तपाइले पनि ट्वीट गर्नु भएछ| हामीले त तपाइको परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगसंग भएको सम्झौता अनुसार नै चासो राखेका हौँ|
मेरो उत्तर:
तपाई लोकतान्त्रिक देशको समुहको मान्छे| कार्यकारीसंग सम्झौता गरेर स्वतन्त्र अदालतमा त्यसको प्रयोग गर्न पाइन्छ? तपाइको देशको अदालतले तपाइको सरकारसंग सम्झौता गरेको भनेर अदालतको अनुगमन, मुल्यांकन गर्न दिन्छ? त्यो पनि भोलि विवाद भएमा कसरी फैसला गरिन्छ भनेर अभियोग जारी नहुँदै बोल्न मिल्छ? निर्वाचन आयोग र सरकारी सुत्रले अदालतको पर्यवेक्षण गर्न दिने गरी सम्झौता गरिएको छैन भन्छन|
उत्तर: हामीले आफ्नो क्षेत्राधिकार नाघेका छैनौं| भविष्यमा अझ होसियारी अपनाइने छ| धन्यवाद, स्पष्ट अभिव्यक्तिका लागि|
सुझाव: निर्वाचनसंग सम्बन्धित सबै जानकारी लिने जम्मा दुइ ठाउँ छन| एक, सीडीओ कार्यालय दोश्रो, प्रमुख वा निर्वाचन अधिकृतको कार्यालय| सुरक्षा देखि व्यवस्थापन सम्म सबै जानकारी त्यहाँ लिनुहोस| कहिल्ये विवाद हुन्न|
नोभेम्बर,२५, २०१७ ( मङ्सिर,९, २०७४) को मिटिंग युरोपियन सांसदको टोलीसंग|

Monday, October 16, 2017

नोंचके खाई – सोंचके दिई:


स्थानीय तहको निर्वाचनमा नागरिक बीचमा बहस गर्न बिरगंज गएको बेलामा एउटा उत्तेजक चर्चा चल्यो| स्थानीय एउटा एफएमका साथीहरु निर्वाचनमा आर्थिक चलखेल देखेर वाक्क दिक्क हुनु भएछ| र, एउटा अपील प्रसारण गर्न थाल्नु भएछ, नोंचके खाई – सोंचके दिई| स्थानीय भोजपुरी भाषामा प्रसारित यो सन्देशको नेपालीमा अर्थ लगाउँदा, कोतरेर खाउ तर सोंचेर देउ भन्ने हुन्छ| बहस केन्द्रित थियो, यस्तो प्रसार गर्नु हुन्छ कि हुन्न? खाउ भन्न त नहुने नै हो| झन् कोतरेर खाउ त कसरि भन्नु? तर आएको पैसा नलेउ भन्ने स्थितिमा स्वच्छ निर्वाचनका पक्षधर कसैको पनि स्थिति थिएन| गरीबी भन्दा पनि चुनावमा उठ्नेहरू आफ्ना लागि उठने हुन र जिते पछि कसैका हुँदैनन भन्ने भावनाले गर्दा पाएको रकम हातलागि गर्ने मानसिकता सर्वत्र बढेको पाइयो| म बाट उत्तरको अपेक्षा गरियो| र, मैले भनें, कतिपय कुरा खुलेआम भन्नु हुन्न तर यो वाध्यताको दुख:द अभिव्यक्ति हो|
सिरहाको एउटा सानो बजारमा हामी खाजा खान पस्यौं| चिया पसलका एकजना भाई सुस्केरा हाल्दै आए र साहुजीलाई भने,- हो बाप, बडा मुस्किल से माछ टा भेटल| अर्थात, हे पिता बडो मुस्किलले माछा सम्म भेट्टाईयो| ति भाईसँग मैथिलीमा अन्तरंग कुरा गरें| उनले बताए, उनि वास्तवमा आज कुखुरा किन्न एउटा कुखुरा फारममा गएका रहेछन| तर फारम धनीले कुखुरा बेच्न मानेनन् रे| कारण स्पष्ट थियो| फारममा छसय कुखुरा बेच्ने बेलाका तयार रहेछन| तर दुइवटा उम्मेदवारका मान्छेले सबै कुखुरा अरुलाई नबेच्नु भनेर बुक गरिसकेका रहेछन|
धनुषाको एउटा गाउँमा हामी रुखको आड लागेर सुस्ताई रहेका थियौं| साइकल बेगले दौडाउँदै एकजना तन्नेरी पराले झुपडीको टोल तिर हुँइकिए| उनको साइकलको अगाडिको डण्डीमा दुइवटा कुखुराको खुट्टा एउटा डोरीले बाँधेर दायाँ बायाँ उँधोमुन्टो पारेर झुन्ड्याइएका थुप्रै कुखुराका जोडी लहरै रहेछ| खरको टाटीले बारिएको घर अगाडी पुगेर उनि कराउँथे, हे हो लिय| अर्थात, को हुनुहुन्छ लिनुस| र पत्रिका ल्याउनेले घर घर पत्रिका हुय्राए जस्तो एकजोडी खुट्टा बाँधिएका कुखुराका जोडी बाँसको टाटी माथीबाट बरन्डामा झर्ने गरी उनी हुय्राउंथे|
निर्वाचन अधिकृतहरु अलमलिएका पनि पाइयो| जनकपुर बजार नजिकको केन्द्रमा मतदाताको हुल थियो| मतदान केन्द्र स्कुलमा थियो जहाँ अतिरिक्त कोठाहरु थिए| मैले अधिकृतलाई आग्रह गरें, एउटा थप कोठामा छाप लगाउने प्रवन्ध गर्न सकिन्न? चर्को गर्मीमा फरिया लगाएका महिलाहरुलाई साह्रै सकस भैरहेको थियो| उनीसंग अतिरिक्त छाप र छापदानी थियो| तर मिल्छ कि मिल्दैन भनेर अलमलिएका थिए| मैले प्रहरीसंग सोधें उनी तयार भए| अधिकृतज्यु भन्न थाल्नु भयो दलहरुको सहमति चाहिन्छ| दलका प्रतिनिधीहरुलाई सोधें| सबै तयार थिए| बल्ल छाप लगाउने ठाउँ थपियो| अर्को एउटा मतदान केन्द्रमा छाप लगाउने कोठा बाहिर प्रहरी उभिएर छाप लगाउन सिकाउंदै थिए| उनलाई भन्नु पय्रो, उनको काम सुरक्षा दिनु हो, सिकाउनु होइन| र सुरक्षाकोलागि भीड तिर केन्द्रित हुनुपर्छ, त्यो ठाउँमा होइन|
निर्वाचन आयोगले बनाएको आचार संहिताको अक्षर र भावनाको परिपालन तिनै चरणको चुनावमा हुन सकेन| चुनाव एउटा उत्सवको रुपमा जनताको घर घर छिरेको थियो| बर्दियाको एउटा गाउँमा एउटा घरमा पुर्व पटी एउटा पार्टीको र पश्चिम पटी अर्को पार्टीको झन्डा बडो सौखले फर्फराई रहेको थियो| सायद परिवारका सदस्यले सदासयतापूर्वक आ-आफ्नो प्यारो पार्टीलाई सजाएका थिए| पार्टी चिन्ह अंकित टोपी, गन्जी नलगाउने र तराईमा गम्छा समेत नलगाउने मानिस भेटिन मुस्किल थियो| रंगीन पोष्टर, ठूला ब्यानर यत्रतत्र देखिन्थ्यो| एउटा आचारसंहिताको परिपालना पहाड तराई सर्वत्र भएको पाइयो, भित्ते लेखन लगभग थिएन| सायद भित्ताका धनीहरु चेतनशील भएका थिए अथवा पछि मेट्ने खर्च आफैले गर्नुपर्ने पीरले गर्दा उनीहरुले लेख्न दिएनन| राजमार्गका दायाँ बायाँ लहरै पार्टीका झन्डाहरु डोरीमा उनेर आकास ढाक्ने गरी सजाइएका थिए| मधेसमा बाँसलाई हाँगा सहित ठड्याएर हाँगा पिच्छे पार्टीको झन्डा उनिएको दृश्य मनमोहक थियो| ठाउं ठाउँमा अग्ला द्वार बनाएर पनि माथि पोस्टर, ब्यानर र दायाँबायाँ झन्डा सजाइएका थिए| सडक छेउका यस्ता प्रचारलाई निर्वाचन आयोगले हटाउने काम गरेको पनि पाइयो| मुख्य निर्वाचन अधिकारीहरु भन्नु हुन्थ्यो, पार्टीका मान्छेले अनेकथरीका प्रचार गरी दिन्छन भनेर उम्मेद्वारहरु पन्छिन्छन, हामी आफै नलागी कसले हटाउने? प्रहरी र साधन जोहो गरेर सकेसम्म त हटाएकै छौं| भारतीय नम्बरप्लेटका गाडीहरु पहाड देखि तराई सम्मै प्रशस्त भेटियो| किन भारतीय मोटर ल्याएको भन्दा उनीहरु भन्थे, नेपालमा गाडी कहाँ छ र? त्यसमाथि यहाँका गाडी भन्दा आधा सस्तो भाडामा भारतीय गाडी पाइन्छ| चिया पसल पान पसल चोक चौबाटो सर्वत्र चुनावको चर्चा थियो|
तामझाम र उत्सवको खर्च जस्तो भयो निर्वाचन| एकजना तन्नेरी खेलाडी जो आफ्नो गाउँमा लोकप्रिय छन उनलाई पार्टीले वडा अध्यक्षको उम्मेदवार बन्न टिकट लेउ भन्यो| उनले भनेछन, म पार्टीको उम्मेदवार भएँ भने खर्च जुटाउन सक्दिन सबैले ठूलो मुख बाउँछन बरु म स्वतन्त्र उठ्छु| मानिसहरु मधेसमा पार्टीको अथवा सिद्धान्तको कुरा बिरलै गर्थे| उम्मेदवारको सम्भावना उनको जात समुदायका आधारमा बढी गरिन्थ्यो| आफ्नो ठाउँको पहिचान र अपनत्वका मामिलामा सबैमा चेतनशील एकता थियो| तर स्थानीय सरकारले कसरि आफ्नो ठाउँको सगोलको परिचय र उन्नतिको आधार दिन्छ भन्ने कुरा आम नागरिकलाई थाहा थिएन| संविधानको धारा अनुसूची र प्रवन्धका बारेमा न उम्मेदवार न पार्टी कसैले पनि चेतना बाँडेको पाइएन| किन चुनाव जरुरि छ भन्ने कुरामा जानकारी भएका मतदाता नै ठिक निर्णय गर्न सक्षम हुन्छन|र, सक्षम अर्थात चेतनशील मतदाता भएभने मतदान स्वच्छ हुन्छ| यो बिषयको जिम्मेवारी कसले लिने हो? निर्वाचन आयोगले मतदाता शिक्षा अन्तर्गत यस्ता बिषय पनि सामेल गर्नु जरुरि छ|
जनकपुरमा मिथिला इतिहासका बारेमा शोध गरेका तन्नेरीसंग भेट भयो| शिक्षाको सम्बन्धमा माध्यमिक शिक्षाको अधिकार प्राप्त गरेको स्थानीय सरकारले कसरी पाठ्यक्रम मार्फत स्थानीय गौरव र इतिहासको जगेर्ना गर्नसक्छ भन्ने वारेमा उहाँसंग चर्चा गर्न पाइयो| अहिले जिल्ला प्रशासन कार्यालय मार्फत पासपोर्ट पाए जस्तै केन्द्रिय अभिलेख प्रणालीलाई इन्टरनेट मार्फत जोडेर नागरिकताको प्रमाणपत्र स्थानीय सरकारले दिने व्यवस्थापन गर्न के गर्न सकिएला भन्ने बारेमा अर्का तन्नेरीसंग छलफल गरें| उहाँले सजिलै सकिने भन्दै केहि प्राविधिक ज्ञान दिनु भयो| भूमि व्यवस्थापन मात्र होइन भाषाको कम्प्युटर मानक बनाएर सर्वसाधारणको पहुँचमा राज्यको प्रशासनलाई पुय्राउन् सकिने बारेमा पनि उहाँसंग ज्ञान प्राप्त गरें| अहिलेको समाजमा हरेक ठाउँमा क्षमतावान तन्नेरीहरू छन| तिनको योग्यता र क्षमतालाई प्रयोग गर्ने बारेमा कुनै स्थानीय राजनीतिक समुहले सोंचेको छ कि भनेर धेरै ठाउँमा भेट भएका पार्टीका अगुवाहरुसंग सोधें| सबैको ध्यान चुनाव कसरि जित्नेमा मात्र केन्द्रित थियो| योजनावद्ध विकास र जनआधारित निर्णय प्रणालीका बारेमा सोंच पनि बिकसित हुनसकेको पाइएन| पार्टीका प्रमुखहरुको आफ्नै समस्या थियो, चुनाव खर्च कसरि टार्ने? पार्टी केन्द्रले जिल्ला भरीलाई दस पन्ध्र लाख देखि पच्चीस तीस लाख भन्दा बढी दिनसक्ने पाइएन| तर अधिकांश ठाउँमा वडा स्तरको चुनाव खर्च नै पच्चीस लाख भन्दा बढी हुने आंकलन गरेको पाइयो| चार जना जिल्लाका पार्टी प्रमुखहरुले दुखेसो व्यक्त गरे, के गर्नु चुनाव यति महँगो भएको छ कि आफ्नो खर्च आफै गर्न सक्ने मात्र होइन अतिरिक्त आर्थीक योगदान गर्नसक्ने केहीलाई उम्मेदवार बनाएर भएपनि चुनाव खर्चको जोहो गर्नु परेको छ| र, शहर बजार मात्र होइन गाउँ घरमा समेत रोडा बालुवाका ब्यापारी ठेकेदारहरु वैदेशिक रोजगारी कम्पनीका दलाल र शहर उन्मुख गाउँमा प्लटिंगको काम गर्नेहरुनै धनाढ्य कहलिएका रहेछन| चुनावको व्यवस्थापन गर्ने जिम्मा पाएकाहरुको आफनै रोइलो छ|जनताको नजरमा उनीहरु ठेकेदार व्यापारीका पक्षधर कहलिएका छन| इतिहास भएका पार्टीमा योगदान गरेका र वैचारिक रुपले असल मानिसहरु चुनावमा उठ्ने हिम्मत गर्न छाडेका छन| नेताहरु आफ्नै साख कसरी जोगाउने भन्ने चिन्तामा छन|
प्रजातान्त्रिक आन्दोलन जुन वैचारिक धरातलमा उभियो त्यसको बन्टाधार भइसक्यो भन्ने चिन्ता पाका राजनीतिज्ञहरुमा बढ्दो छ| देशबाट ओर्लिएको राजनीति गाउँ टोल र जात समुदायमा सीमित हुँदै गएको चिन्ता सबभन्दा बढी मधेसमा ब्याप्त छ| विकासलाई ठेकेदार र गैरजिम्मेवार कर्मचारीको जिम्मा लगाइएको अवस्था छ| चन्द्र निगाहपुरबाट गौर जाने सडकको दायाँबायाँ असारको बाढीको पानी अहिलेपनि जमेर बसेको छ| गौरमा सेवानिवृत प्राध्यापकसंग भेट भयो| उहाँ भन्दै हुनुहुन्थ्यो, यो सडकमा कमसेकम दसवटा ठाउँमा कल्भर्ट हाल्नुपर्छ भनेर कति ठाउँमा भनियो तर कसैले सुनेन, हेर्नुस सडक बनाउन बनाइएको अग्लो बाँधले पानीलाई आफ्नो प्राकृतिक बहावमा बग्न दिंदैन छेकेर राख्छ| असारको पानी असोज सम्म जमेपछि हाम्रो बिल्लीबाठ हुने भयो| मधेसको बाटो सर्भे गर्न इन्जिनियरहरु मङ्सिर पुषमा आउँछन् जतिबेला सुक्खा हुन्छ| जहाँ अलिक होचो जमिन देख्छन त्यहाँ ह्युम पाइपको इस्टिमेट गरिदिन्छन|
फेरी चर्चा गरौँ चुनावी प्रचारको| तराइमा खुब चलेको प्रचार युद्ध थियो, डीजे| ठूलठूला साउण्ड बक्स लिएर पिकअपमा एक हुल आउँदो रहेछ| कसैको घर अगाडीको चोकमा हिन्दी वा स्थानीय भाषामा उत्ताउला गाना बजाइदो रहेछ| डीजे त्यस कार्यक्रमको संचालक हुँदो रहेछ| उसले अनेक हाउभाउ देखाउदो रहेछ| बीच बीचमा उम्मेदवारको प्रचार गरिदो रहेछ| कतै कतै नर्तकी र धेरै जसो ठाउँमा पुरुषलाई नर्तकी बनाएर नृत्य पनि गरिँदो रहेछ| एकजना बृद्ध महिलाले गुनासो गर्नु भयो, समसमी एक हूल मान्छे झमक्क साँझ परेपछि अथवा एका बिहानै बरण्डा सम्म आइपुग्छन| सुरु सुरुमा त डर लाग्थ्यो, को हुन? कताबाट आए? भनेर| मध्य रात सम्म गाना बजाना, एक बिहानै हुलका हुल, म त अशान्त भइसकें| हामीले निर्वाचन अधिकृतसंग सोध्यौं| उहांहरु भन्नु हुन्थ्यो, हेर्नुस आचार संहिताको निर्माण दलहरुको सहभागितामा गरिएको हो, आफै अटेर गर्छन, हामी के गर्न सक्छौं? हामी बल प्रयोग गर्ने होइन, नियमन सम्म गर्ने निकाय हौँ, सुरक्षा निकाय संवेदनशील ठाउँको अनुगमनमा व्यस्त छ| हामीलाई लाग्यो कि आचारसंहिताका कतिपय मापदण्ड व्यवहारिक बनाउनु पर्छ| टोपी, झन्डा,गन्जी र गम्छा नियन्त्रण गर्न कठिन छ| तर हो हल्ला, तडकभडकजन्य गतिविधिलाई भने रोक्नै पर्छ| आर्थिक चलखेललाई कठोरतापूर्वक नियन्त्रण नगर्ने हो भने सबै पार्टीहरुले धनाढ्य सामु समर्पण गर्नुको बिकल्प रहने छैन| बर्षभरी मतदाताको संचेतनाको सञ्चार र शिक्षाको अभियान चलाउनु पर्छ| र दलहरुले बिचारमा आधारित राजनीति तर्फ फर्किनै पर्छ|

Subodh.freenep@gmail.com  Published in Nagarik Daily, Ashoj,30,2074 16th October,2017.

Wednesday, September 6, 2017

मानवअधिकार, सुशासन र भ्रष्टाचारको प्रश्न: (राष्ट्रिय जनमोर्चाका निर्वाचित जनप्रतिनिधिको तालीममा प्रस्तुत बुंदा)



·         जब आचरण पक्षपाति हुन्छ तब त्यो भ्रष्ट हुन्छ| सीमित समुह वा व्यक्तिको भोक-शान्तिमा निर्लिप्त भएर आफ्नो अख्तियारी वा क्षमताको उपयोग गर्नु नै भ्रष्टाचार हो| भ्रष्टाचार त्यसले मात्र गर्नसक्छ जो संग विश्वासपूर्वक हस्तान्तरित अख्तियारी हुन्छ| हरेक अख्तियारी अख्तियारी प्रदाताहरुको हितार्थ प्रदान गरिएको हुन्छ| सामाजिक,अध्यात्मिक, मानवोचित व्यवहारका स्थापित मान्यताहरु समाजमा रहेका हुन्छन| ति मान्यताहरु समय क्रममा परिवर्तनशील र परिवर्तनरत हुन्छन| वस्तुनिष्ठ र तार्किक ढंगले शैली परिवर्तन गर्न सकिन्छ| तर आफ्नो कर्मको लक्ष सीमित व्यक्ति वा समूहको स्वार्थमा लिप्त भयो भने त्यो भ्रष्टाचार कहलिन्छ|
·         जब भ्रष्टाचार हुन्छ त्यसले अर्काको भाग खोसेर सीमित व्यक्तिमा लाभ वा अवसरलाई संकुचित पारिदिन्छ| अर्थात् अर्काको अधिकार खोसेर सीमित व्यक्तिमा अवसर र सुबिधा केन्द्रित गरी दिन्छ| यसलाई मानवअधिकारको उल्लङ्घन भएको भनेर बुझ्नु पर्छ|
·         ५३ वटा धारामा संग्रहित नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धिले नागरिकको अधिकारलाई ब्याख्या गरेको छ| बिर्सनु नहुने कुरा के हो भने मानवअधिकार सम्बन्धी तमाम सन्धिहरु मानव अधिकारको विश्व घोषणापत्रको ३० वटा धारा मध्ये कुनै न कुनै धारा टेकेर मात्र गरिएको हुन्छ| नागरिक तथा राजनीतिक अधिकार महासन्धिलाई समग्रमा अध्ययन गर्दा स्पष्ट हुन्छ कि नागरिक तथा राजनीतिक अधिकार एउटा यस्तो साधन हो जसलाई प्रयोग गरेर नागरिकले आफ्ना तमाम हक अधिकारको माग गर्न, त्यसको परिपूर्तिका लागि योगदान वा साझेदारी गर्न र अधिकार प्राप्तिको मामिलामा भएका सबै बाधाबिघ्नका बिरुद्ध खबरदारी गर्न सक्छन| यसको पक्ष-राष्ट्रहरुले सन्धिको मर्म अनुसार गरेका उपलब्धि, परेका कठिनाइ र सम्भाव्यताको योजना समेत आफ्नो आवधिक प्रतिवेदन मार्फत संयुक्त राष्ट्रसंघमा पेश गर्नु पर्छ| संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिले त्यसको अध्ययन छानबीन गर्ने क्रममा उक्त देशका मानवाधिकारकर्मीहरुबाट प्रस्तुत गरिने समानान्तर प्रतिवेदनलाई समेत मध्य नजर गरेर सिफारिस गर्ने गर्छ|
·         न्याय, समानता, स्वतन्त्रता,संगठन,अभिव्यक्ति लगायत पहिचान र मर्यादासंग सम्बन्धित सम्पूर्ण बिषयमा यो सन्धी केन्द्रित रहेको छ|यसै सन्धीको ऐच्छिक आलेख मार्फत संयुक्त राष्ट्रसंघमा उजुरी गर्न सकिने समेत प्रावधान राखिएको छ|
·         आफ्ना आधिकारिक प्रतिनिधीको निर्वाचन गर्ने, राज्यको काम कारवाहीमा सहभागिता जनाउने र सार्वभौम नागरिकको हक अधिकारको प्रयोग निर्वाध रुपमा गर्न पाउने नागरिकको अधिकारलाई ब्यवाश्थित गरिएको यो सन्धी नै स्वच्छ सरकार र मर्यादित नागरिक जीवनको आधारपत्र हो|

·         मानवअधिकारको विश्व घोषणापत्रले आवधिक, गोप्य र स्वच्छ निर्वाचन द्वारा शासित हुने अधिकारलाई नागरिकको मौलिक र सार्वभौम अधिकारका रुपमा उल्लेख गरेको छ| ज्ञानेन्द्रले सत्ता कब्जा गरेको बेलामा उनि नागरिकको आधिकारिक प्रतिनिधि नभएकाले उनलाई शासन गर्ने कानूनी अधिकार छैन भनेर संयुक्त राष्ट्रसंघमा मानवअधिकार कर्मीहरुले उजुरी गरेका थिए र त्यसलाई मानवअधिकार परिषदले स्वीकार गरेर संयुक्त राष्ट्रसंघीय कार्यालय यहाँ खोलेको थियो|

·         कानून निर्माण गर्दा सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिएको हुनुपर्छ| हाम्रो संसदीय नियमावलीमा पनि यो कुरा ब्यवश्थित गरिएको छ| यथेष्ठ रुपमा सरोकार व्यक्त नभएको अवस्थामा राजपत्रमा प्रस्तावित कानूनको मस्यौदा प्रकाशित गरेर नागरिक प्रतिकृया आव्हान गर्नु पर्छ| तर सबैखाले अनुशासन तोड्नमा व्यस्त रहेका हाम्रा शासकहरुले यसतर्फ ध्यान दिएको पाइन्न|

·         सरकार वा सांसद सार्वभौम जनताका प्रतिनिधिपात्र मात्र हुन| उनीहरुले इमान्दार वारिसको रुपमा मात्र काम गर्ने हो| यस अर्थमा आफूमा रहेको स्वामित्वको प्रयोग गर्नबाट जनतालाई कुनै पनि बेलामा छेकवार लगाउन पाइन्न|

·         राज्यको संचालन गर्दा कहिले काहीं बन्देज लगाउनु पर्ने कारण आइपर्न सक्छ| तर त्यस्तो बेलामा पनि ति बन्देजले जनताको न्युनतम अधिकारमा बन्देज लगाएको हुनुहुन्न| शंकटकाल लगाउनु पर्दा त्यसको औचित्य र बाध्यताका बारेमा संयुक्त राष्ट्रसंघलाई सूचना गरिएको हुनुपर्छ| र शंकटकालमा पनि बन्दी प्रत्यक्षीकरण लगायत थुनामा मानवोचित व्यवहार हुनुपर्छ र बन्दीको मौलिक कानूनी हक अधिकारको रक्षा गरिएको हुनुपर्छ|

·         नागरिक मात्र होइन अनागरिकको समेत मानवअधिकार उपर बन्देज लगाउन पाइन्न| अनागरिकले मतदान गर्ने र राजनीतिक प्रतिनिधित्व गर्ने बाहेक अरु सबै अधिकार र समान सुरक्षा पाएकै हुनुपर्छ|

·         सरकारसंग बल प्रयोग गर्ने एकाधिकार हुन्छ| उसको मातहत सुरक्षा निकाय चल्छन| राज्यकोषको प्रयोग पनि सरकारले गर्छ| शक्ति प्रिथक्कीकरण भनिएतापनि व्यवस्थापिकाको बहुमतको सरकार हुनेहुँदा राज्यका तिन मध्ये दुइ अंगको शक्तिजडित सरकार निरङ्कुश हुने सम्भावना बढी हुन्छ| न्यायाधीशको नियुक्तिमा पनि सरकारी बहुमत भएको ठाउँमा न्यायालय पनि कमजोर हुनसक्छ|

·         प्रजातन्त्रले नागरिकको चेतनशील अभिव्यक्ति र स्वतन्त्र प्रतिकृयालाई अत्यधिक महत्व दिएको छ| नागरिक संवादको यथेष्ठ बलले मात्र सरकारी निरंकुशतालाई नियन्त्रणमा राख्न सक्छ| यसै अर्थमा नागरिक संगठनहरुको भूमिकालाई लोकतन्त्रका परिक्षक भनिएको हो| हाम्रो संविधानले बेग्लै धारामा नागरिक संगठनको स्थापना र संचालन गर्ने अधिकार लाई मौलिक अधिकारका रुपमा स्थापित गरिदिएको छ| त्यसको अर्थ मौलिक अधिकारमा कानूनसम्मत बन्देज लगाउन पाइने भन्दा बाहेकका बन्देज संघ संस्थामा लगाउन पाइन्न| संघसंस्थाहरु पनि व्यक्ति सरह ठहरिन्छन| आफ्नो विशिष्टताका मामिलामा निश्पक्ष मुल्यांकनकर्ताका रुपमा बिभिन्न विधामा नागरिक संगठन र संगठकहरु विश्वभरी स्थापित छन| कुनै बीचारका नजिक रहेका व्यक्ति समेत विज्ञताको स्वतन्त्र अभिव्यक्ति दिनुपर्दा नागरिक संगठन वा नागरिक अभिव्यक्तिका अनेक मध्यम प्रयोग गरिरहेका देखिन्छन|

·         भनिन्छ भ्रष्टाचारको उत्पति माथिबाट हुन्छ| माथिको आदेशमा तलकाहरु असुली कार्यमा निर्लिप्त हुन्छन| अनेक अर्थ लाग्ने कानून, नियम, विनियम र आम नागरिकको पहुँच पुग्न अप्ठ्यारो प्रशासनिक संरचना नै भ्रष्टाचारको आधार हो| त्यतिले नपुगेर अनावश्यक प्रकृया, अनावश्यक संरचना, बहुतले कर्मचारीतन्त्र  र अस्पष्ट अख्तियारी भ्रष्टाचारका औजार हुन| आम नागरिकले दुखेसो पोख्न र उजुरी गर्ने नसक्ने गरी क्लिष्ट संरचना बनाएपछि निर्धक्क भ्रष्टाचार गर्न पाइन्छ|

·         कर्मचारीतन्त्र लिखित नियमका आधारमा चल्छ| राजनीतिक नेतृत्व नमिल्दो ऐन नियममा सुधार वा परिवर्तन गरेर भएपनि जनताका अपेक्षा पुरागर्न तल्लिन हुन्छ| कर्मचारीतन्त्र स्थाई सरकार भएकोले अप्ठ्यारोलाई अझ क्लिष्ट रुपमा प्रस्तुत गर्न खप्पिस हुन्छ किनकि मिल्दैन भन्न सजिलो छ| मिल्छ भन्नासाथ काम गर्नु पर्छ|

·         जनता प्रश्न गर्न सक्ने अवस्थामा छैनन| किनकि सरकारी काम पारदर्शी छैन| जनतालाई थाहा छैन किनकि उनीहरुसंग अर्थपूर्ण सम्वाद गरिएको छैन| ठालूहरुको भरोसा नगरुन्जेल जनताले काम परेको ठाउँमा प्रवेश पाउन समेत अप्ठ्यारो छ| उनीहरुले सबभन्दा बढी बिश्वास गरेका जनप्रतिनिधीले यसकारण काम भयो वा यसकारण भएन भन्दैनन| किनकि निर्वाचित प्रतिनिधीहरु नै स्पष्ट छैनन| पार्टीहरु आफ्ना प्रतिनिधीको क्षमता बढाउनमा भन्दा पार्टीको हैकमका आधारमा जनतामा आफ्नो धाक जमाउन केन्द्रित रहने गर्छन| बीचार भन्दा प्रभावको राजनीति हावी भएको दु:खद अवस्था ब्याप्त छ|

·         व्यक्तिलाई अख्तियारी र जवाफदेहीता बराबरी प्रदान नगरियुन्जेल सेवाग्राहीले छरितो सेवा पाउन सक्दैन| काम अनुसारको मुल्यांकन, दण्ड र पुरस्कारको उचित व्यवस्था नगरुन्जेल क्षमताको उचित प्रयोग हुन सक्दैन| सकेसम्म थोरै डेस्कबाट र एकै ठाउँबाट कार्य सम्पन्न हुने व्यवस्थापन नहुन्जेल सेवाग्राहीले अकल्पनीय दु:ख पाउनेनै हो| भूल्न नहुने कुरा के हो भने प्रकृयालाई जटील र क्लिष्ट बनाउनु भनेको भ्रष्टाचारलाई स्थापित गर्नु हो|

·         विद्युतीय प्रशासन मार्फत बिकशित देशहरुले जनताको दैनिकीमा स्वच्छ प्रशासनिक सेवा दिन सकेका छन| नजिकैको भारतका कतिपय राज्यमा यसको सफल अभ्यास भएको छ|नेपालको सन्दर्भमा दक्षिण कोरियाको विद्युतीय (डिजिटल) प्रशासन अनुसरण योग्य छ भन्ने मलाई लाग्छ| थोरै तर उच्चस्तरीय अधिकृतको प्रत्यक्ष संलग्नतामा संचालित, स्पष्ट कार्यादेश भएको, समयवद्ध जिम्मेवारी किटान भएको प्रशासनिक संरचनाले मात्र भ्रष्टाचार निवारणको लक्षमा पुय्राउन् सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण द्रुत गतिमा बिकाश गरेका देशहरु छन| जति धेरै कागज र टेबुल, टिप्पणी र आदेश, स्वीकृति र निवेदनका ढांचा खडा गरिन्छ त्यति नै धेरै भ्रष्टाचारका ढोका खोलिन्छ| उदाहरणका लागि काम सकिएपछी हाकिमले एक प्रतिमा सहि गराएर कागज दिए हुनेमा ढड्डा चलानीमा पठाउँछन् ता कि चलानीमा बस्नेले पनि घर्रामा छाप लुकाएर भएपनि सय पचास खाइहालोस|

·         अति ठूलो मात्रको भ्रष्टाचार चाहिं नीतिगत हुन्छ| इस्टिमेट गर्दा अथवा भेरिएसनको नाममा गरिने भ्रष्टाचार यसका नमुना हुन|

·         नियतको परिक्षण कागजको आधारमा गर्ने चलनका कारण यस्तो भएको हो| बिद्युत प्राधिकरणले खरिद गर्न चाहेको एलईडी बल्बको कथा यसको उदाहरण हो| असल नियत भएता पनि त्यसको बिरोध कागज र प्रकृयाको नाममा यसरि मच्चाइयो कि असल काम पनि थन्कियो र निरस्त भयो|

·         मंत्री परिषद्बाट निर्णय गराएर कतै उजुर नलाग्ने प्रावधानका साथ् गरिने भ्रष्टाचार र बैदेशिक सहायताका नाममा गरिने मनपरीको योजना भ्रष्टाचारका ज्वलन्त उदाहरण हुन| नेपालमा एउटा हैसियतलाई अर्को प्रयोजनमा दुरुपयोग गर्ने भ्रष्टाचारीको कथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्कीको कालमा प्रत्यक्ष देखियो| त्यहाँ बैदेशिक तागत र स्वदेशी निरीहता प्रकट भयो|

·         भ्रष्टाचारले सामान्य नागरिकलाई लाचार बनाउँछ| राज्य प्रति बितृष्णा जगाउँछ| नेतृत्वको इज्जत स्खलित बनाउँछ| र आक्रोशित नागरिकको जमात तयार हुन्छ| यस्तै बेलामा जातीय रुप दिएर अथवा स-साना मामिलालाई हौवा बनाएर अनेक प्रकारका बितण्डा मच्चाउने शक्तिहरु सल्बलाउन थाल्छन|

·         स्पष्ट कानून नहुनु, भएका कानून वा अदालतका आदेशको अटेरी गर्ने सरकार हुनु आदिले गर्दा  जनतामा निरासा ब्याप्त हुन्छ| उनीहरुको भरोसा कानून र राज्यबाट हट्छ| र जनतामा कुनै निरङ्कुश नायकले क्रुर सजाय मार्फत मात्र सबै कुरा ठिक पार्नसक्छ भन्ने चिन्तन बढ्न थाल्छ| यस्तै तरल बेलामा सशस्त्र समुह, आतंकवादी समुहहरुको जन्म हुन्छ| घृणा र अविश्वास नै उग्रताका जननी हुन| बैदेशिक हस्तक्षेपले निम्त्याएको घृणा र अविश्वासको वातावरणका कारण विश्व आइएस को आतंकले ग्रस्त भएको अवस्था छ|

·         स्वच्छ सरकार र स्पष्ट प्रकृया नभएको ठाउँमा ब्यापारीहरु कार्टेलिंग गर्न थाल्छन| नेताहरु दलाली गर्न थाल्छन| स्थानीय गुण्डाहरुको रजगज चल्न थाल्छ| हरेक चिज महँगो र पहुँच बाहिर पुग्छ| पार्टीहरु अपराधी र धनीलाई चुनावमा नउठाए जित्न कठिन हुने ठाउँमा पुग्छन| तर जनताले यो सब देखिरहेको र भोगिरहेको हुन्छ| यसरी भुस भित्रको आगो सरह भ्रष्टाचारले देशलाई सखाप पार्न सक्छ|

के गर्ने?
·         स्पष्ट, सरल र बोधगम्य कानून बनाउने| थप स्पष्टताका लागि सरलीकृत गर्ने नियम विनियम बनाउने|
·         अख्तियारी प्रत्यायोजित गर्ने| तर चनाखो भएर अनुगमन गर्ने| अनुगमनको आधार सेवाग्राहीको अनुभवलाई बनाउने|
·         अनुसन्धान र संश्लेषण गर्न दक्षहरुको सहयोग लिने| नगरिकमंच, सञ्चार जगत  र अन्य संगठित समुहसंग निरन्तर अन्तरक्रिया गर्ने|
·         आधुनिक र बैज्ञानिक व्यवस्थापनका प्रविधी र संरचनाका बारेमा अध्ययन गर्ने, सकेसम्म लागु गर्ने|
·         सबै सूचनालाई सार्वजनिक गर्ने| इन्टरनेट पुगेको ठाउँमा वेबसाइट सजिलो मध्यम बन्नसक्छ| वेबसाइटलाई फेसबुक, ट्वीटर जस्ता समाजिक संजालसंग जोड्न सकिन्छ|
·         कार्यालयको पहिलो काम सञ्चार डेस्कमा प्राप्त उजुरी वा सुझाव बाट सुरुगर्ने|
·         हरेक दिनको थालनी विभागीय प्रमुख हरुसंग अघिल्लो दिनको प्रगति र आजको कार्ययोजना बारेको छलफल र निष्कर्षबाट गर्ने|
·         आफ्नो दैनिकी बनाउने| अपर्झट कुदिहाल्ने, समयको पावन्दीमा नरहने कुराले सबभन्दा बढी नोक्सान गर्छ|
·         समिति वा पालिकाका साथीहरु बीच कार्य बिभाजन गर्ने| अख्तियारी प्रत्यायोजन गर्ने| र सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीलाई व्यवहारमा स्थापित गर्ने|
·         छोटोमा तथ्य बोल्ने, कथा नहाल्ने|
·         जनतासंगको भेटघाटलाई अधिकतम समय दिने|
·         कारण र कार्यको बारेमा स्पष्ट हुने|
·         कृपया ख्याल रहोस, सामान्य नागरिकले जटील समस्याको सरल समाधान मात्र बुझ्दछन| तर मनले कुरा खाएपछि जनता माग्न मात्र होइन योगदान गर्न पनि उत्तिकै तयार हुन्छन|


Wednesday, August 16, 2017

मानवअधिकार र समाजको लोकतान्त्रिकरण

-/fli6«o o'jf dxf;ª\3åf/f cfof]lht o'jf zflGt ;Dd]ng–@)&$ df k|:t't_
      
@)&$ ebf} @ ut]

 dfgj clwsf/ / nf]stGq Ps} l;Ssfsf b'O{ kf6f x'g\ . b'j} s'/f dfgj hfltsf] ;fj{ef}d k|fs[lts lgodsf pTklQ x'g\ . h;/L sfg'gsf] zf;gsf] l;4fGt eGgfn] Gofo–cGofo a'‰g sfg'g k9\g' kb}{g To;}u/L, dfgj clwsf/ / nf]stGq x/]s JolQmsf] dgdf hGdhft jf; u/]sf] cWoflTds ljZjf; xf] . wd{, ;+:s[lt, dfGotf / Jojxf/ km/s km/s xf]nf t/ ;a} dfgjdf dfgjLo d}qLsf] ;dfg nIo cjl:yt x'G5 .
ljZj Oltxf; dflg;df cGtlg{lxt dfgj clwsf/ / To;sf] k|flKtsf nflu ul/g] nf]stflGqs k|of; tyf Joj:yfksLo ;+/rgfaLrsf] åGå / Tof] åGåsf] k|ltkmnsf] jl/k/L 3'ld/x]sf] 5 . dfgj clwsf/ /fHosf ;LdfeGbf ;jf]{k/L 5 . To;}n] o;n] ;Ldfsf] aGb]h dfGb}g / ljZj aGw'Tjsf] cfsf/ u|x0f u/]sf] 5 . nf]stGq /fHox¿sf] /fhgLlts Joj:yfkg;Fu ;DalGwt 5 . sfo{sf/L Joj:yfkg / nf]stflGqs ck]Iffsf aLr rNg] ;dfgfGt/ åGåsf sf/0f nf]stGqsf] km/s km/s cg'xf/ /fi6«x¿lkR5] b]vf k5{ . v'nf lbnn] gful/s ;+jfb ug{ ;Sg] /fhgLlts Joj:yfkgdf rt'/ /fHo ;+/rgf ePsf /fi6«x¿n] cfOkg]{ r'gf}ltnfO{ k|ultzLn 9ª\un] ;dfwfg u5{g\ . cfˆgf] sdhf]/L / c:ki6 lrGtgsf gfosx¿n] zf;g u/]sf /fi6«x¿df ;fdfGo ;d:of klg lSni6 b'e]{B ag]/ hgtfn] csNkgLo b'Mv ef]u ug{'kg]{ x'G5 .
dfgj clwsf/ / nf]stGqsf s'/f ubf{ kl5Nnf] pbfx/0fsf ¿kdf ljZj 3f]if0ff kqnfO{ pNn]v ul/G5 . t/ xfd|f] cfkm\g} cg'ej Tof]eGbf w]/} k'/fgf] / k|fu– P]ltxfl;s 5 . /fhf hgssf] /fHo k/Dk/fdf x'g] af}l4s ax; / To;sf] lgrf]8sf cfwf/df ul/g] ;+zf]wg, cqm'/åf/f eujfg s[i0fsf] w"jfFwf/ lj/f]w x'g] /fHo a}7s, Clifx¿aLr x'g] zfzf:q, uf}td a'4n] lbg'ePsf] pkb]znufot dxfef/tsfnLg o'4 / zf;gsf lgodx¿ HjnGt k|df0fsf ¿kdf lng ;lsG5 . cfhsf] o'u ;"rgfsf] o'u xf] . / ;"rgfdf kx'Fr ;f]em} / tTsfn ug{ ;lsg] ePsf] x'Fbf clxn]sf /fHo ;~rfnsx¿ ;xh cj:yfdf 5g\ . ;"rgfsf] ;~rf/ clt ;xh ePsf]n] 5gf}6sf] ;d:of klg ;Fu;Fu} cfOnfu]sf] 5 . ljZj dfgj clwsf/ 3f]if0ffkq n]Vbf w]/} b]zsf cg'ej / P]ltxfl;s lgrf]8nfO{ dWogh/ u/]/ n]lvPsf] lyof] . c?nfO{ afwf gu/L cfˆgf] pGglt / klxrfgsf nflu sfo{ / Jojxf/ ug{ x/]s JolQm :jtGq 5g\ / x/]s JolQmn] ug]{ :jtGqtfsf] pkqmdn] ;dfh ;d'bfo / /fi6«k|ltsf] bfloTjnfO{ cËLsf/ u/]sf] x'g'k5{, ljZj dfgj clwsf/ 3f]if0ffkqsf] ;Dk"0f{ ;f/ oxL xf] . ToxL 3f]if0ffkqsf] #) wf/fdWo] s'g} g s'g} wf/f 6]s]/ sfo{sf/L lgb]{zgsf ¿kdf y'k|} dxf;lGwx¿sf] lgdf{0f ul/Psf] xf] . nf]stGq eg]sf] dfgj clwsf/ l;4fGtsf] dfGotfnfO{ hgtfsf] cledtåf/f :yflkt ug{ ckgfOg] sfo{qmlds pkfox¿sf] ;ª\ufnf] xf] . To;} x'gfn] nf]stGqsf] k|f0f cfjlws lgjf{rgnfO{ dflgG5 . dflg; kl/jt{gzLn k|f0fL xf] . ck]Iff / ljrf/ lg/Gt/ kl/dfh{g eO/xg] s'/f xf] . hLjg z}nL, k|ljlw / ;~rf/sf] kx'Frsf sf/0f dfq xf]Og ls hnjfo' kl/jt{gsf sf/0f hgtfsf ck]Iff lg/Gt/ ljsl;t / kl/dflh{t eO/x]sf 5g\ .

dfgj clwsf/sdL{x¿n] ;dfh, /fi6« / ljZjsf] Gofo / k|ultsf nflu cËLsf/ u/]sf bz{gnfO{ lgDg a'Fbfdf pNn]v ug{ ;lsG5M–
·       nIoM ;fdflhs Gofo;
·       k|s[ofM nf]stGq;
·       l;4fGtM dfgj clwsf/;
·       cg'zf;gM sfg'gsf] zf;g .

cfhsf tGg]/L cfˆgf] af}l4s / ef}lts pTkfbgzLntfsf] cfwf/df kl/lrt x'g] /x/ u5{g\ . / cfw'lgs /fHon] pgLx¿sf] Ifdtf ljsf;sf cj;/ / To;df pgLx¿sf] ;r]t kx'Frsf nflu c;n / ;/n sfo{qmdsf] lgdf{0f ug{ ;Sg'k5{ . k|ultzLn k|flKtsf] l;4fGt ;+o'Qm /fi6«;ª\3n] ;lDdng ul/;s]sf] l;4fGt xf] . t/ To;sf] ljs[t JofVof ul/of] / tTsfnsf] /fhgLlts kmfObfsf] nflu /fhgLltdf z'4 hftLo cf/If0fsf] ¿kdf nfu' ul/of] . To;kl5 pkhftLo åGåx¿ :jtM ljsl;t eP .  cf/If0f kfpg]n] :jfledfg u'd]sf] dx;'; u¥of] . gkfpg]n] cfˆg} ;dfhsf JolQmk|lt å]if kfn]/ a:of] . jf:tjdf pGgltsf nflu lzIff / tfnLdsf cj;/df dfgj ljsf;sf b[li6sf]0fn] k5fl8 k/]sfnfO{ klxnf] k|fyldstfdf /fVg] lgod g} ;dfj];L lgod xf] . dflg; bofn] xf]Og cfˆgf] kf}/vn] kl/lrt x'g rfxg] k|f0fL xf] . ;fdflhs Gofosf] cy{ klg ToxL g} xf] . nf]stGqsf] cy{ xf] ;';"lrt / cf}lrTok"0f{ lg0f{o k|0ffnL h;df gful/sn] cfˆgf] egfO cy{k"0f{ 9ª\un] cËLsf/ ul/Psf] 5 eGg] dx;'; u/]sf] xf]; . o;}nfO{ elgG5 gful/s–;+jfb . / gful/s ;+jfb, ck]Iff / ;xeflutfsf nflu gful/s ;dfhsf] olt la£g dxTj nf]stGqdf lbOPsf] kfOG5 . xfd|f] ;+ljwfgn] df}lns xscGtu{t gful/s ;ª\u7gsf] :yfkgf / ;~rfngsf] xs :yflkt u/]sf] 5 . dfgj clwsf/ ;DaGwL ;a}h;f] dxTjk"0f{ sfg'gsf xfdL kIf/fi6« xf}F . To;sf/0f xfdLn] agfpg] sfg'g dfgj clwsf/sf ljZjJofkL sfg'g;Fu af‰g' x'Gg . / cg'zf;g a]u/ s'g} klg /fi6« cufl8 a9\g ;Sb}g . cg'zf;g gx'g'sf] cy{ alnofsf] zf;g x'G5 . ;'/Iff / k|zf;g dfq c/fhs x'g] xf]Og ls tL lgsfo;Dd kx'Fr ePsfx¿sf] s'zf;g :yflkt x'g hfG5 .

ljsf;kydf g]kfnM

dfgj clwsf/ /fli6«o sfo{ of]hgf, ;x>fAbL ljsf;, nIo / clxn] ;+o'Qm /fi6«;ª\3åf/f hf/L lbuf] ljsf; nIosf dfldnfdf g]kfnn] cfznfUbf] k|ult u/]sf] 5 . ;g\ @)#) ;Dd xfl;n ug{'kg]{ tLg nIo -!_ k|ltJolQm jflif{s cfo nIo -@_ dfgj ;DklQ / -#_ cfly{s zª\s6fkGg l:yltaf6 d'lQmsf] nIodWo] jflif{s cfosf] nIo afx]ssf nIo xfdLn] nueu k|fKt ul/;s]sf 5f}F . / ;g\ @)@@ leq xfdLn] oL tLgj6} nIo xfl;n u/]/ cNkljsl;t /fi6«af6 ljsf;zLn /fi6«sf] bfFhf]df k'Ug] cg'dfg ul/Psf] 5 .

tGg]/L rf;f]M

pNn]lvt ljifodf tGg]/L rf;f] / ;xeflutf oy]i6¿kdf a9fpg ;lsPg eg] ls 6'qm] pknlAw xfl;n xf]nf cyjf k|fKt pknlAwnfO{ hf]ufpg / lg/Gt/ cl3 a9fpg g;lsPnf . o;sf/0f d b]zaf6 lg/ª\s'z Joj:yf, lg/ª\s'z zf;snufot cg]sg /fhgLlts cj/f]w eTsfpg ;kmn k':tfsf] k|ltlglwsf ¿kdf tkfO{Fx¿nfO{ cfu|x ug{ rfxfG5'– tkfO{Fx¿ lgdf{0fsf] ljsf;sf] cg'zf;gsf] / ;fdflhs Gofosf] cleoGtf alglbg' xf];\ . xfdLn] Hofg xTs]nfdf /fv]/ cfGbf]ng ug{' k/]sf] lyof] . n'sL n'sL ;Gb]x / ;Gqf;sf] l:yltdf sfd ug{' kYof]{ . tkfO{Fx¿sf nflu :jtGq cfsfz 5 . xfdLn] :jtGqtfsf] gf;f] tkfO{Fx¿nfO{ ;'Dk]sf 5f}F . g]kfnsf] ;+ljwfg ev{/ hf/L ePsf] 5 . To;sf] k|ultzLn JofVof / ;fdflhs GofopGd'v sfg'g gLlt / ;+/rgf lgdf{0f ug{ afFsL 5, h'g s'/fsf] jsfnt ug{ tkfO{Fx¿ :jtGq x'g'x'G5 . of] :jtGqtfnfO{ Gofo, ;dfgtf / k|ultsf nflu k|of]u ug]{ sfddf ;kmntf ldnf];\ .

xflb{s z'esfdgf !


;'af]w/fh Kofs'/]n
cWoIf, OG;]s


Wednesday, August 2, 2017

Is Capitalism in Crisis? Latest Trends of a System Run Amok: Truthout August 01, 2017





By C.J. PolychroniouTruthout | Interview
·          

Having survived the financial meltdown of 2008, corporate capitalism and the financial masters of the universe have made a triumphant return to their "business as usual" approach: They are now savoring a new era of wealth, even as the rest of the population continues to struggle with income stagnation, job insecurity and unemployment.
This travesty was made possible in large part by the massive US government bailout plan that essentially rescued major banks and financial institutions from bankruptcy with taxpayer money (the total commitment on the part of the government to the bank bailout plan was over $16 trillion). In the meantime, corporate capitalism has continued running recklessly to the precipice with regard to the environment, as profits take precedence not only over people but over the sustainability of the planet itself.
Capitalism has always been a highly irrational socioeconomic system, but the constant drive for accumulation has especially run amok in the age of high finance, privatization and globalization.
Today, the question that should haunt progressive-minded and radical scholars and activists alike is whether capitalism itself is in crisis, given that the latest trends in the system are working perfectly well for global corporations and the rich, producing new levels of wealth and increasing inequality. For insights into the above questions, I interviewed David M. Kotz, professor of economics at the University of Massachusetts at Amherst and author of The Rise and Fall of Neoliberal Capitalism (Harvard University Press, 2015).
C.J. Polychroniou: David, corporate capitalism and the masters of the universe have bounced back quite nicely from the global financial crisis of 2008. Is this an indication of the system's resilience, or do we need to think about larger considerations, such as the trajectory of the class struggle in the contemporary world, the role of ideology and the power of the state?
David M. Kotz: The severe phase of the economic and financial crisis ended in the summer of 2009. By then the banks had been bailed out and the Great Recession ended, as production stopped falling and began to rise in North America and Europe. As you say, since then profits have recovered quite well. However, normal capitalist economic expansion has not resumed, but instead, global capitalism has been stuck in stagnation.
Stagnation means no economic growth or very slow economic growth. Stagnation has afflicted most of the developed countries since 2010, with some countries, such as Greece, still in a severe depression. US GDP growth has averaged only 2.1 percent per year since the bottom of the Great Recession in 2009. That is by far the slowest expansion following a recession since the end of World War II. Even mainstream economists, such as Lawrence Summers and Paul Krugman, have recognized that the economy is stuck in a severe stagnation.
In the US, the official unemployment rate has fallen to a low level, but that is due to millions of people being dropped from the official labor force as a result of giving up looking for work after finding none for a long period. Most of the new jobs pay low wages and provide little or no job security. Meanwhile, the rich continue to get still richer.
The long-lasting stagnation has brought stagnating wages and worsening job opportunities. This creates a severe problem for capitalism, even with rising corporate profits and growing wealth for the top 1 percent. This problem has an ideological and a political dimension. While capitalism always brings a high degree of inequality, it is tolerable for those holding the short end of the stick as long as living standards are rising and job opportunities are good for most people. A long period of stagnation delegitimizes the existing system. As growing numbers of people turn against "the system" and the elites who run it, a political crisis develops. The bourgeois democracy that normally acts to stabilize capitalism turns into a source of instability, as anti-establishment parties and candidates start winning elections.
What do you consider to be the latest and most critical trends in the workings of capitalism in the 21st century?
Not only has capitalism failed to bring economic progress in this century, it has brought worsening conditions for the majority. The reason for this is rooted in the transformation of capitalism around 1980, when the post-World War II "regulated capitalism" was rapidly replaced by "neoliberal capitalism." Regulated capitalism arose mainly because of the serious challenge to capitalism from socialist and communist movements around the world and from the Communist Party-ruled states after World War II. The new regulated capitalism was based on capital-labor compromise. It led to the construction of welfare states, state regulation of business, and trade union-led rising wages and more stable jobs for working people.
In the 1970s, regulated capitalism entered a period of economic crisis indicated by a long decline in the rate of profit in the US and Western Europe. The capitalist classes of the developed countries responded by abandoning the capital-labor compromise, attacking the trade union movement, lifting state regulation of business and banking, and making drastic cuts in the welfare state and in the various forms of social provision. This gave us the neoliberal form of capitalism.
The neoliberal transformation resolved the economic crisis of the 1970s from the viewpoint of capital, as profits began to rise again. That transformation freed the banks from state regulation, setting off the process of financialization. It rewrote the rules of the global system, promoting an increasingly globally integrated world economy.
Every form of capitalism eventually enters a phase of structural crisis, and in 2008 the superficial stability of neoliberal capitalism gave way to severe economic and financial crisis.
Neoliberal capitalism gave rise to some 25 years of relatively stable economic conditions after 1980, although economic growth was slower than it had been in the preceding period. Capitalists became much richer, but the promised benefits for the majority never emerged. After 1980, working people's wages and job conditions steadily worsened through 2007. However, as long as the economy expanded at a reasonable rate, it was difficult to challenge neoliberalism. Every form of capitalism eventually enters a phase of structural crisis, and in 2008 the superficial stability of neoliberal capitalism gave way to severe economic and financial crisis, followed by stagnation.
We live in the age of the financialization of the planet, in which financial institutions and markets are expanding. In what ways does financialization increase capitalism's inherent tendencies toward economic dependence, inequality and exploitation?
Starting in the late 1980s, a trend of financialization began, meaning a growing role for financial markets, financial institutions and financial motives in the economy. This is not the first period of financialization in capitalist history -- financialization also developed in the late 19th century and in the 1920s. It is an inherent tendency in capitalism, which is released in periods of loose regulation of the financial sector, but it has been halted and even reversed when the state or other institutions have intervened to block or reverse it, as occurred after 1900 and again after the 1930s. Contemporary financialization is a product of deregulation of the financial sector along with the effects of neoliberal ideology and other features of neoliberalism.
Since 2008 the trend in financialization has been mixed. There is an ongoing political struggle over financial regulation in the US. The giant banks have so far faced some restrictions on their ability to engage in highly risky and predatory activities, although other financial institutions continue to pursue such activities. Some major nonfinancial corporations, such as General Electric, have abandoned their financial divisions to concentrate on manufacturing and other non-financial activities.
Whether financialized or not, capitalism itself brings rising exploitation and worsening inequality, unless it is restrained by states, trade unions and other institutions. The financialization of capitalism accentuates the tendency toward rising inequality by promoting new forms of profit-making and generating huge fortunes for unproductive actors, as we have seen in recent decades. The most important determinant of the trend in inequality is the relative power of capital versus labor. The neoliberal transformation of capitalism empowered capital and weakened labor, which has enabled employers to drive down wages while CEO salaries skyrocketed.
If the degree of financialization stops growing or even declines, inequality would not decline as long as capitalism retains its neoliberal form. Only in a closely regulated form of capitalism, based on capital-labor compromise, has inequality actually declined, as in the post-World War II decades.
Do you think that income and wealth inequality levels pose a legitimization crisis for capitalism in the 21st century? I ask this question in light of the rise and decline of the Occupy movement and other recent efforts to steer contemporary societies toward a more rational and humane social order.
Growing oppression and suffering has made millions of people receptive to the socialist critique of capitalism.
There is indeed a legitimization crisis for the dominant world system at this time, as discussed above. However, there is a political and ideological struggle over how to define the dominant system and the direction of change that is needed. Leftists and socialists understand that the dominant world system is capitalism, and they have targeted the 1 percent, that is, the capitalists. This was evident in the Occupy Movement and other left-wing upsurges around the world since 2010-2011. The growing oppression and suffering has made millions of people, especially the young, receptive to the socialist critique of capitalism.
However, various extreme right-wing groups have also ridden the wave of anger at the discredited ruling class, with greater success than the left at this time. The right-wing response has taken the form of right-wing repressive nationalism, which targets an ill-defined "elite," which it promises to replace. Right-wing nationalism blames the problems of ordinary people on religious, ethnic and national minorities…. It portrays the ruling elite as weak-kneed "liberals" who are afraid to confront the scapegoated groups. It offers a strongman ruler who will vanquish the scapegoated groups and restore an imagined past glory of the nation.
The recent trend of political polarization is not surprising in a period of long-lasting structural crisis of capitalism that takes the form of stagnation. Such a crisis can be resolved in only three ways: One, the emergence of a right-wing nationalist statist regime; two, a period of progressive reform of capitalism based on capital-labor compromise; three, a transition beyond capitalism to socialism.
The last stagnation of capitalism, in the 1920s, gave rise to all three directions of change. Right wing nationalist regimes in the form of fascism arose in Germany, Italy, Spain and Japan. Progressive reform of capitalism took place in France, Scandinavia and the US -- and after World War II throughout Western Europe. And a state socialist regime was consolidated in the USSR and new ones arose in East-Central Europe and Asia.
Today, the labor and socialist movements are historically weak. This increases the likelihood of the rise of right-wing nationalist regimes. The Trump presidency is an example. Some view the Trump presidency as one more neoliberal, finance-backed regime, but in my view, this is not the case….
If the labor and socialist movements can grow sufficiently -- which is possible under the current conditions of delegitimized capitalism -- then the other two directions of change become possible. The growing mass support for Jeremy Corbyn in Britain and for Bernie Sanders in the US illustrates the possibility of a shift toward at least progressive reform of capitalism in the short run and, in the longer run, for socialist transition to eventually move onto the political agenda. Thus, this period holds great dangers, as well as great opportunities, for the left and for social and economic progress.
In discussions among economists today, the economic and social devastation experienced by so many communities here and around the world is attributed either to automation or trade policy and their impact on employment. Is automation or trade policy the real issue, or capitalism itself?
Neither automation nor trade policy is by itself the root of the trends that have wreaked so much destruction on working people and their communities. Capitalism always brings technological change, and the long-run trend in capitalism has been toward increasing global economic interactions. However, in some periods the regulation of capitalism has held the most destructive tendencies at bay by limiting inequality and creating new good jobs that replace those lost to automation and trade. Labor productivity rose faster under postwar regulated capitalism and global trade and investment grew rapidly, but at the same time, a large part of the working class held stable jobs with rising wages in that period, resulting from the power of labor in that form of capitalism.
Under neoliberal capitalism, so far technological change has been slower than it was under regulated capitalism, measured by the growth in labor productivity, while global economic integration has accelerated. The negative results for working people come from the overwhelming power of capital in this period, which has enabled the capitalists to seize all of the benefits of increased labor productivity, while the largely unregulated global marketplace forces workers of all countries to compete with one another.
Thus, the real cause of the current high level of suffering is neoliberal capitalism. While regulated capitalism is less oppressive to working people, it is a highly contradictory form of capitalism that is bound to be eventually dismantled by the capitalists. Like every form of capitalism, it is based on exploitation of labor, as well as generating many related problems, such as imperialism and the destruction of the natural environment.
Do you foresee capitalism's unquestionable ingenuity eventually providing a solution to climate change, or is the planet doomed without a transition to an economic system that is based on sustainable growth and socialist economics?
There is a sharp debate on the left about whether irreversible global climate change can be averted within capitalism or only through a transition to a post-capitalist system. Those arguing for the former position stress the likelihood that capitalism will not be superseded in time to avert disastrous consequences from rising temperatures, while claiming that strong state action based on popular mobilization can do the job through some combination of incentives and penalties for corporations. They further argue that the promotion of investment in sustainable technologies within capitalism can provide a path to economic progress for working people while containing the rise in global temperatures.
Those who believe climate disaster cannot be averted under capitalism argue that the profitability of the very technologies that are causing global climate change is bound to prevent timely action, as capital uses its power to protect its profits. They claim that neither incentives nor penalties can be effective when confronted with the huge profits to be made by capitalist firms from the use of the atmosphere as a free waste disposal system.
The advantages of a socialist planned economy for overcoming the threat of disastrous global climate change are undeniable. Socially owned enterprises operating in a planned economy could be instructed to pursue climate sustainability as the number one priority, which would be far more effective than trying to restrain profit-seeking enterprises from doing what is most profitable for them.
Stopping the rise in temperatures short of a tipping point requires a rapid restructuring of the transportation, power and productions systems of the world economy, and economic planning is the best way, and possibly the only way, to carry out such a task. Few economists remember that after the Japanese bombed Pearl Harbor in 1941, the US government, facing the need to rapidly restructure the peace-time economy to a war economy, suspended the market for the duration and set up a system of central planning. The results were highly successful, soon producing the ships, planes, tanks and other weapons -- and food and clothing -- needed to win the war, while incidentally finally bringing the Great Depression to an end.
The serious threat to civilization from looming global climate change gives one more reason for the need to replace capitalism with socialism.
Socialism has many advantages over any form of capitalism. I believe the serious threat to civilization from looming global climate change gives one more reason for the need to replace capitalism with socialism. The building of a strong socialist movement, in this time of opportunity for the left, is an urgent priority. It is essential if we are to defeat the threat of right wing nationalism. It is the only way to build a sustainable economy for the long run.
At the same time, socialists are obligated to contribute to the solution of urgent social problems while we are working for the replacement of capitalism. It is primarily through the process of mass struggles for reform that people are radicalized and come to realize the need for system change. We should support all reforms that can slow the rise in global temperatures, even if only for a time. It is possible to build a movement to replace capitalism and at the same time engage in the struggle to pull capitalism away from the global temperature tipping point.
Copyright, Truthout. May not be reprinted without permission.
C.J. Polychroniou is a political economist/political scientist who has taught and worked in universities and research centers in Europe and the United States. His main research interests are in European economic integration, globalization, the political economy of the United States and the deconstruction of neoliberalism's politico-economic project. He is a regular contributor to Truthout as well as a member of Truthout's Public Intellectual Project. He has published several books and his articles have appeared in a variety of journals, magazines, newspapers and popular news websites. Many of his publications have been translated into several foreign languages, including Croatian, French, Greek, Italian, Portuguese, Spanish and Turkish. He is the author of Optimism Over Despair: Noam Chomsky On Capitalism, Empire, and Social Change, an anthology of interviews with Chomsky originally published at Truthout and collected by Haymarket Books.