Thursday, November 5, 2020

बिचारको टुंगो नलगाई बनाइएको पार्टी

 बिचारको टुंगो नलगाई बनाइएको पार्टी अण्डा बेगर बसेको ओथारो हुन्छ। उ बेला २ जनाले जे हो हामी हौँ, हामीमा समाहित भई मोक्ष प्राप्त गर, भन्दा हात-खुट्टा -टाउको ठोकी ठोकी सदर गर्ने गराउने अहिलेका सकल सचिवालय, स्थाई कमिटीका सदस्यले बिग्रे भत्केको कुराको पहिलो जिम्मेवारी लिँदैनन भने तिनलाई सम्पूर्ण रुपमा नालायक स्वार्थी र कायर करार गर्नु पर्छ। जनता र लोकतन्त्र उपरको हद दर्जाको धोखाको सजाय तिनले भोग्नै पर्छ।

No comments:

Post a Comment