Thursday, February 2, 2012

आज बाट हामी टुहुरा भयौं:



बडो दु:खका साथ खबर गर्दै छुँ कि हाम्री आमा को भर्खर बिहान  ८.३० (०६८ साउन-२८ गते जनै पुर्णिमा) मा देहावशान भयो. उहाँ ८३ बर्ष की हुनुहुन्थ्यो. हाम्रो बुवाको ०१८ सालमा देहावशान भएको थियो. हामी ४ दिदी बहिनी र ३ दाजु भाइ जे जस्ता छौं उहाँले नै सिकाउनु भएको कर्तव्य परायणता र सत्यनिष्ठताका कारण ले छौं.
उहाँको अभिलाषा अनुरुप उहाँको अन्त्येष्टि नारायणघाट पारीको गैंडा कोट मा हुनेछ. र हामी शुद्धि कर्म सकेर मात्र फर्किने छौं.
तपाइहरुको सहानुभूति र सहयोगका लागि हामी आभारी रहने छौं.
शुभेक्षु,
कुसुम. कुन्जना. बीना. सुशील.सुबोध. मीना र सुमन.

No comments:

Post a Comment