Monday, November 5, 2012

आल्मोंड: मुसली:












प्रिय लक्ष्मण  जी,
भर्खर श्री केशव पाठक जी संग कुरा गरेँ . उहाँहरुको कार्यालय चाबहिलमा छ। एन
टी  सी को कार्यालयको अपोजिट  भित्र जाने मोटर छिर्ने सानो बाटो छ रे। त्यहाँ
साइनबोर्ड छ रे - *स्वदेश मै केहि गर्न सकिन्छ *भन्ने। त्यहाँको नम्बर: *
4467-982*.
सम्पर्क व्यक्ति  श्री केशव पाठक माथि उल्लेख गरेको छुँ . उहाँको
मोबाइल: * 9841 387 549*.


   -
आल्मोंड को खेति (बागवानी) 1500 मिटर भन्दा माथि गर्न सकिन्छ। चिसो,
   हिउँ पर्ने भए झन् जाति। 2 बर्षमा फाल्न थाल्छ। 25-30  बर्ष सम्म बोटले फल
   
दिन्छ।
   - चेरी को बागवानी 1200 मिटर भन्दा माथि गर्न सकिन्छ। 2 बर्षमा फाल्न
   थाल्छ। 18 बर्ष सम्म फल दिन्छ।
   - मुस्ली को खेति तराइमा गर्न सकिन्छ। उहाँ हरुले झापामा थाली सक्नु भएको
   छ। बैशाखमा रोपेर फाल्गुण मा उखेल्ने।

उहाँहरुले जानकारी, बिरुवा वा साझेदारी जे पनि गर्न सक्नु हुन्छ। तपाइँ हरुको
बारेमा सबै बताएको छुँ।
पाठक जी को इमेल : *nepalikurilo@hotmail.


® 5541 549.
(O) 4278 770 Ext: 109.

No comments:

Post a Comment